प्रमुख सुचना::
जानकारी
शिर्षक | आर्थिक वर्ष | मिति | दस्तावेज |
---|---|---|---|
जिन्सी निरिक्षण प्रतिवेदन २०८१ | ८१/८२ | 09/11/2024 - 14:38 | जिन्सी निरिक्षण प्रतिवेदन 2081.pdf |
ढकारी गाउँपालिकाको क्षमता विकास योजना | | ८०/८१ | 08/23/2024 - 10:57 | CD Plan Report of Dhakari RMP, Achham.pdf |
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको कार्यसम्पादन मुल्यांकन प्रतिवेदन २०८० | ८०/८१ | 03/17/2024 - 10:26 | karyasampadan_mulyankaan_website1.pdf |
जग्गाको न्युनतम मुल्यांकन पुस्तिका २०८०/८१ | ८०/८१ | 07/20/2023 - 14:40 | Nyunatam Mulyankan 2080-81 (PDF_1).pdf |
जग्गाको न्युनतम मुल्यांकन पुस्तिका २०७९/८० | ७९/८० | 12/11/2022 - 11:24 | Nyunatam Mulyankan 2079-080.pdf |
O&M कार्यविवरण | ७७/७८ | 08/19/2020 - 11:52 | O&M 2077 कार्यविवरण.pdf |
गाउँबस्तुगत विवरण-२०७४ (प्रोफाइल) | ७४/७५ | 06/17/2018 - 00:00 | village profile.pdf |
-
मिति: 09/16/2024 - 11:44
-
मिति: 09/15/2024 - 17:38
-
मिति: 09/15/2024 - 17:37
-
मिति: 09/10/2024 - 15:59
-
मिति: 08/29/2024 - 17:00
-
मिति: 07/30/2024 - 11:48
-
मिति: 05/05/2024 - 14:36
-
मिति: 05/28/2023 - 10:41
-
मिति: 06/26/2022 - 15:55
-
मिति: 06/26/2021 - 17:50
Pages
-
मिति: 07/15/2024 - 14:41
-
मिति: 07/15/2024 - 11:35
-
मिति: 03/03/2024 - 14:41
-
मिति: 02/15/2024 - 17:06
-
मिति: 08/07/2023 - 10:55
Pages
सेवा समयः- ३ देखि बढिमा ७ दिन सम्म
जिम्मेवार अधिकारीः- वडा सचिव/प्रशासन फाँट
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- आर्थिक ऐन अनुसार ।
आवश्यक कागजातहरुः-
- तोकिएको ढाँचामा निवेदन बाहिरी जिल्लाको नागरिकता प्रमाणपत्र भए बसाइसराइ प्रमाणपत्रको प्रतिलिपी
- घर जग्गा नामसारी सम्बन्धि विस्तृत विवरण खुल्ने निवेदन
- निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपी
- मृतक र निवेदक बिचको नाता प्रमाणित प्रमाणपत्रको प्रतिलिपी
- जग्गा धनी प्रमाणपत्रको प्रतिलिपी
- सर्जमिन मुचुल्का बुझ्नु पर्ने भए सर्जमिन साक्षी बस्नेको नागरिकता प्रमाणपत्रको प्रतिलिपी
- चालु आ.व. सम्मको मालपोत घरजग्गा कर वा एकिकृत सम्पत्ति कर तिरेको रसिद ।
सेवा समयः- निवेदन पेश गरेको दिन,सर्जमिन मुचुल्का गर्नु पर्ने भए बढिमा ३ दिन ।
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- विवाह गरेको ३५ दिनभित्र निशुल्क
आवश्यक कागजातहरुः-
- तोकिएको ढाँचामा निवेदन
- दुलाहा दुलहीको नागरिकता प्रमाणपत्रको प्रतिलिपी
- दुलहीको नागरिकता नभएमा बाबु वा दाजुभाइको नागरिकता प्रमाणपत्रको प्रतिलिपी
- दुलाहा दुलाही को नागरिकता नभएमा जन्मदर्ता वा शैक्षिक प्रमाणपत्रको प्रतिलिपी ।
सेवा समयः- निवेदन पेश गरेको दिन, सर्जमिन मुचुल्का गर्नु पर्ने भए बढिमा ३ दिन ।
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- जन्मेको ३५ दिनभित्र निशुल्क
आवश्यक कागजातहरुः-
- निवेदन पत्र
- बालकको बाबु/आमाको नागरिकता
- अस्पतालमा जन्म भएको हकमा सम्बन्धित अस्पतालले जन्म प्रमाणित गरेको परिचयपत्रको प्रमाणित प्रतिलिपी
- विद्यालयमा अध्ययनरत भए विद्यार्थीको चारित्रिक प्रमाणपत्रको प्रतिलिपी ।
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- 100
आवश्यक कागजातहरुः-
- निवेदन पत्र र अंगिकृत नागरिकता प्राप्त गर्न खोजेको स्पष्ट आधार
- साविक मुलुकको नागरिकता पारित्याग गरेको वा पारित्याग गर्न करवाही चलाएको पुष्टि गर्ने कागजातहरु
- नेपालमा १५ बर्ष देखि कुनै व्यवसाय वा काम गरी बसोबास गरेको प्रमाणपत्रको प्रतिलिपी
- पासपोर्ट साइजको फोटो ३ प्रति
- चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकिकृत सम्पत्ति कर तिरेको रसिद
- वैवाहिक अंगिकृत नागरिकताको लागि विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपी र सम्बन्धित देशको आधिकारिक प्रमाणपत्र
- नेपाली भाषा लेख्न र बोल्न जान्ने प्रमाण कागजातहरु ।
सेवा समयः- सोहि दिन ,सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वार्ड अध्यक्ष /वार्ड सदश्य /वार्ड सचिव
सेवा दिने कार्यालयः- वार्ड कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निशुल्क
आवश्यक कागजातहरुः-
१.निबेदन पत्र र नागरिकता पप्रमाण पत्रको प्रतिलिपी |
२.बसाई सराई गरि जानेको हकमा परिवारको विवरण|
३.जहाँ जाने हो तेस ठाउँको लालपुर्जा र जुन ठाउँमा आउनेको पनि पेश गर्नु पर्ने |
४.बसाई सरि आउनेको हकमा बसाइ सराई गरि ल्याएको प्रमाण पत्र |
५. जाने -आउने सबै व्यक्तिको नागरिकता /जन्म दर्ताको प्रतिलिपी |
६.चालु आ.व. सम्म घर जग्गा र मालपोत कर वा एकीकृत सम्पति कर तिरेको रसिद |
सेवा समयः- सोहि दिन ,सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वार्ड अध्यक्ष /वार्ड सदश्य /वार्ड सचिव
सेवा दिने कार्यालयः- वार्ड कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निशुल्क
आवश्यक कागजातहरुः-
१.निबेदन पत्र |
२.दुलाह -दुलहीको नागरिकता प्रमाण पत्रको प्रतिलिपी |
३.दुलहीको नागरिकता नभए बाबु वा दाजु भाईको नागरिकताको प्रतिलिपी|
४.चालु आ.व.सम्मको मालपोत र घर जग्गा वा एकीकृत सम्पति कर तिरेको रसिद |
सेवा समयः- सोही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य÷वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- 100
आवश्यक कागजातहरुः-
- निवेदनपत्र र आमा/बूवाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि - जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि - विवाहित महिलाको हकमा पति/आमा/बूवाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि - चारित्रीक प्रमाणपत्रको प्रतिलिपि(विद्यार्थीको हकमा) - विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि( विवाहिताको हकमा) - बसाईसरी आएको हकमा बसाईसराईको प्रमाणपत्रको प्रतिलिपि - दूवै कान देखिने पासपोर्ट साईजको फाटो २ प्रति - चालू आ.व.सम्मको मालपोत र एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात - कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस प्रतिलिपि नागरिकताको हकमा पूरानो नागरिकताको प्रतिलिपि
सेवा समयः- सोही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य÷वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- जग्गा दर्ता वा नामसारी शिफारिस प्रति रोपनी रु २५ राजिनामा, बकसपत्र शिफारिस रु५०० घरबाटो शिफारिस एक कित्ता रु२०० घरबाटो शिफारिस थप प्रति कित्ता १०० अमिन खटन दस्तूर प्रति कित्ता २०० घर नक्सा नामसारी ५०० घर जग्गा मुल्याकन एक लाख सम्मको १५०
आवश्यक कागजातहरुः-
- घर जग्गा नामसारी सम्बन्धि विस्तृत विवरण खूलेको निवेदन - निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि - मृतक र निवेदक विचको नाता प्रमाणित प्रमाणपत्रको प्रतिलिपि - जग्गाधनी प्रमाणपूर्जाको प्रतिलिपि - सर्जमिन मूचूल्का गरी बूझ्नू पर्ने भए सर्जमिनमा साक्षी बस्नेको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि - चालू आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
- प्रदेश पोर्टल ,७ नं. प्रदेश
- प्रदेश प्रमुखको कार्यालय,७ नं. प्रदेश
- मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
- प्रदेश सभा सचिवालय, ७ नं. प्रदेश
- आर्थिक मामिला तथा योजना मन्त्रालय
- आन्तरिक मामिला तथा कानून मन्त्रालय
- सामाजिक विकास मन्त्रालय
- भुमिव्यवस्था,कृषितथा सहकारी मन्त्रालय
- उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
- भौतिक पूर्वाधार विकास समन्त्रालय
- प्रदेश लेखा नियन्त्रक कार्यालय,७ नं. प्रदेश
- मुख्य न्यायाधिवक्ताको कार्यालय ,७ नं. प्रदेश
- अनलाईन घटना दर्ता निवेदन
- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
- राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभाग
- स्थानीय तहको लागि ICT ब्लग
- स्थानीय पूर्वाधार तथा कृषि सडक विभाग
- राष्ट्रिय योजना आयोग
- नेपाल कानुन आयोग
- जिल्ला समन्वय समितिको कार्यालय अछाम
- जिल्ला प्रशासन कार्यालय, अछाम
- अर्थ मन्त्रालय
- लोक सेवा आयोग
- प्रिती फन्ट बाट युनिकोड कन्भर्रटर
- प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम (PLGSP)
- शिक्षक सेवा आयोग
- पाठ्यक्रम विकास केन्द्र
- राष्ट्रिय परीक्षा बोर्ड
- नेपाल कानुन आयोग