प्रमुख सुचना::
जानकारी
-
मिति: 12/25/2018 - 15:03
-
मिति: 08/24/2018 - 13:09
-
मिति: 08/24/2018 - 13:09
-
मिति: 08/24/2018 - 13:09
-
मिति: 08/24/2018 - 13:08
-
मिति: 04/12/2021 - 18:15
-
मिति: 04/01/2021 - 17:26
-
मिति: 03/25/2021 - 18:33
-
मिति: 03/17/2021 - 17:15
-
मिति: 01/11/2021 - 19:13
-
मिति: 08/24/2018 - 13:16
-
मिति: 04/05/2018 - 12:04
Pages
-
मिति: 07/20/2020 - 09:47
-
मिति: 08/22/2018 - 13:46
-
मिति: 03/30/2018 - 13:06


१.निबेदन पत्र र नागरिकता पप्रमाण पत्रको प्रतिलिपी |
२.बसाई सराई गरि जानेको हकमा परिवारको विवरण|
३.जहाँ जाने हो तेस ठाउँको लालपुर्जा र जुन ठाउँमा आउनेको पनि पेश गर्नु पर्ने |
४.बसाई सरि आउनेको हकमा बसाइ सराई गरि ल्याएको प्रमाण पत्र |
५. जाने -आउने सबै व्यक्तिको नागरिकता /जन्म दर्ताको प्रतिलिपी |
६.चालु आ.व. सम्म घर जग्गा र मालपोत कर वा एकीकृत सम्पति कर तिरेको रसिद |


१.निबेदन पत्र |
२.दुलाह -दुलहीको नागरिकता प्रमाण पत्रको प्रतिलिपी |
३.दुलहीको नागरिकता नभए बाबु वा दाजु भाईको नागरिकताको प्रतिलिपी|
४.चालु आ.व.सम्मको मालपोत र घर जग्गा वा एकीकृत सम्पति कर तिरेको रसिद |


- निवेदनपत्र र आमा/बूवाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि - जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि - विवाहित महिलाको हकमा पति/आमा/बूवाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि - चारित्रीक प्रमाणपत्रको प्रतिलिपि(विद्यार्थीको हकमा) - विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि( विवाहिताको हकमा) - बसाईसरी आएको हकमा बसाईसराईको प्रमाणपत्रको प्रतिलिपि - दूवै कान देखिने पासपोर्ट साईजको फाटो २ प्रति - चालू आ.व.सम्मको मालपोत र एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात - कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस प्रतिलिपि नागरिकताको हकमा पूरानो नागरिकताको प्रतिलिपि


- घर जग्गा नामसारी सम्बन्धि विस्तृत विवरण खूलेको निवेदन - निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि - मृतक र निवेदक विचको नाता प्रमाणित प्रमाणपत्रको प्रतिलिपि - जग्गाधनी प्रमाणपूर्जाको प्रतिलिपि - सर्जमिन मूचूल्का गरी बूझ्नू पर्ने भए सर्जमिनमा साक्षी बस्नेको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि - चालू आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
- प्रदेश पोर्टल ,७ नं. प्रदेश
- प्रदेश प्रमुखको कार्यालय,७ नं. प्रदेश
- मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
- प्रदेश सभा सचिवालय, ७ नं. प्रदेश
- आर्थिक मामिला तथा योजना मन्त्रालय
- आन्तरिक मामिला तथा कानून मन्त्रालय
- सामाजिक विकास मन्त्रालय
- भुमिव्यवस्था,कृषितथा सहकारी मन्त्रालय
- उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
- भौतिक पूर्वाधार विकास समन्त्रालय
- प्रदेश लेखा नियन्त्रक कार्यालय,७ नं. प्रदेश
- मुख्य न्यायाधिवक्ताको कार्यालय ,७ नं. प्रदेश
- अनलाईन घटना दर्ता निवेदन
- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
- राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभाग
- स्थानीय तहको लागि ICT ब्लग
- स्थानीय पूर्वाधार तथा कृषि सडक विभाग
- राष्ट्रिय योजना आयोग
- नेपाल कानुन आयोग
- जिल्ला समन्वय समितिको कार्यालय अछाम
- जिल्ला प्रशासन कार्यालय, अछाम
- अर्थ मन्त्रालय
- लोक सेवा आयोग
- प्रिती फन्ट बाट युनिकोड कन्भर्रटर
- प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम (PLGSP)
- शिक्षक सेवा आयोग
- पाठ्यक्रम विकास केन्द्र
- राष्ट्रिय परीक्षा बोर्ड
- नेपाल कानुन आयोग