FAQs Complain Problems

ढकारी-०१ सैनबजार

Read More

ढकारी गाउँपालिकाको कार्यालय

Read More

ढकारी-०४,बलाता

Read More

बादलमय ढकारी

Read More

खेति गर्दै एक कृषक ढकारी-०४ बलातामा

Read More

बेनिघाट त्रिवेणि ढकारी-०४, अछाम

Read More

संक्षिप्त परिचय

ढकारी गाउँपालिका सूदुरपश्चिम  प्रदेश अन्तरगत अछाम जिल्लामा अवस्थित पहाडी भौगोलिकता रहेकोे गाउँपालिका हो ।  साविक ढकारी, हिच्मा, वलाता र ढुङ्गाचाल्ना र घोडासैन गाविस मिलेर बनेको यो गाउँपालिका २२७.८८ वर्ग कि.मी. क्षेत्रफलमा फैलिएको छ । यस क्षेत्रको भौगोलिक अवस्थिति, ऐतिहासिक चिनारी तथा नामाकरण, राजनीतिक अवस्थिति, प्राकृतिक तथा साँस्कृतिक उत्कृष्टता, विकास संभावनाहरुलाई देहाय बमोजिमका शिर्षकहरुमा व्याख्या गरिएको छ । 

व्यक्तिगत घटना दर्ता सम्बन्धी धेरैजसो सोधिने प्रश्नहरु

 व्यक्तिगत घटना दर्ता के हो ? 
- व्यक्तिको जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद तथा बसाईँ सराईँ जस्ता मानिसका आफ्ना निजी घटना स्थानीय पञ्जिकाधिकारीकोमा गई दर्ता गराउने र प्रमाणपत्र लिने कार्यलाई व्यक्तिगत घटना दर्ता भनिन्छ । 

२. व्यक्तिगत घटना दर्ता गर्नु जरुरी छ छैन ? 
- जरुरी छ । व्यक्तिले राज्यबाट पाउने सेवा सुविधा र हक स्थापनाका गर्न कानून बमोजिम गर्ने व्यवहारका लागि व्यक्तिगत घटना दर्ताका प्रमाणपत्र जरुरी हुन्छ । 

३. व्यक्तिगत घटना दर्ता कहाँ गरिन्छ ? 
-  सम्बन्धित व्यक्ति स्थायी बसोबास गरेको गाउँपालिका वा नगरपालिका । 

Poll

तपाइलाई गाउँपालिकाले विभिन्न क्षेत्रमा गरेको काम कार्वाही कस्तो लाग्छ ?

जन प्रतिनिधि

अध्यक्ष
9860371282
उपाध्यक्ष
9840658075
netrakaladevishahi@gmail.com

पदाधिकारी

नि. प्रमुख प्रशासकीय अधिकृत
sahlaxman273@gmail.com
9864811102
सूचना प्रविधि अधिकृत / सूचना अधिकारी
suchanaadhikari@dhakarimun.gov.np/ ito.dhakarimun@gmail.com
9864811311

जानकारी

Pages