प्रमुख सुचना::
विवाह दर्ता
सेवा प्रकार:
लाग्ने समय:
निवेदन पेश गरेको दिन,सर्जमिन मुचुल्का गर्नु पर्ने भए बढिमा ३ दिन ।
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष/वडा सचिव
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
विवाह गरेको ३५ दिनभित्र निशुल्क
आवश्यक कागजातहरु:
- तोकिएको ढाँचामा निवेदन
- दुलाहा दुलहीको नागरिकता प्रमाणपत्रको प्रतिलिपी
- दुलहीको नागरिकता नभएमा बाबु वा दाजुभाइको नागरिकता प्रमाणपत्रको प्रतिलिपी
- दुलाहा दुलाही को नागरिकता नभएमा जन्मदर्ता वा शैक्षिक प्रमाणपत्रको प्रतिलिपी ।