प्रमुख सुचना::
सार्वजनिक सुनुवाईमा उपस्थिती हुने बारे ।
प्रस्तुत बिषय सम्बन्धमा यस ढकारी गाउँपालिकाको आ.व.२०७४/०७५ मा सम्पादन गरिएको बिभिन्न शाखाहरुको
बार्षिक कार्यक्रम तथा गाउँपालिकाको बार्षिक योजना तथा कार्यक्रमहरुको तपसिलका मिति,स्थान र समयमा सार्वजनिक
सुनुवाई हुने भएकोले आम सबै ढकारी बासीहरु तथा योजना समितिका पदाधिकारी लगायत अन्य सरोकारवाला सबै लाई
अनिवार्य उपस्थितीको लागि अनुरोध गरिन्छ।