Submitted on: Thu, 12/06/2018 - 11:32
सबै सामाजिक सुरक्षा भत्ता बैंक खाता मार्फत उपलब्ध गराउने नेपाल सरकारको नीति बमोजिम ढकारी गाउँकार्यपालिकाको कार्यालयले यहि मिति २०७५/०८/१६ गते श्री सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड, ढकारी अछाम शाखा संग सामाजिक सुरक्षा भत्ता बैंकिङ् प्रणाली मार्फत वितरण गर्ने सम्झौता गरेको छ । तसर्थ सम्पुर्ण लाभग्र