FAQs Complain Problems

जन्मदर्ता

सेवा प्रकार:

लाग्ने समय: 
निवेदन पेश गरेको दिन, सर्जमिन मुचुल्का गर्नु पर्ने भए बढिमा ३ दिन ।
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष/वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
जन्मेको ३५ दिनभित्र निशुल्क
आवश्यक कागजातहरु: 
  • निवेदन पत्र
  • बालकको बाबु/आमाको नागरिकता
  • अस्पतालमा जन्म भएको हकमा सम्बन्धित अस्पतालले जन्म प्रमाणित गरेको परिचयपत्रको प्रमाणित प्रतिलिपी
  • विद्यालयमा अध्ययनरत भए विद्यार्थीको चारित्रिक प्रमाणपत्रको प्रतिलिपी ।