FAQs Complain Problems

जग्गा नामसारी सिफारिस

लाग्ने समय: 
३ देखि बढिमा ७ दिन सम्म
जिम्मेवार अधिकारी: 
वडा सचिव/प्रशासन फाँट
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
आर्थिक ऐन अनुसार ।
आवश्यक कागजातहरु: 
  • तोकिएको ढाँचामा निवेदन बाहिरी जिल्लाको नागरिकता प्रमाणपत्र भए बसाइसराइ प्रमाणपत्रको प्रतिलिपी
  • घर जग्गा नामसारी सम्बन्धि विस्तृत विवरण खुल्ने निवेदन
  • निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपी
  • मृतक र निवेदक बिचको नाता प्रमाणित प्रमाणपत्रको प्रतिलिपी
  • जग्गा धनी प्रमाणपत्रको प्रतिलिपी
  • सर्जमिन मुचुल्का बुझ्नु पर्ने भए सर्जमिन साक्षी बस्नेको नागरिकता प्रमाणपत्रको प्रतिलिपी
  • चालु आ.व. सम्मको मालपोत घरजग्गा कर वा एकिकृत सम्पत्ति कर तिरेको रसिद ।