ढकारी गाउँपालिकामा यहाँहरुलाई हार्दिक स्वागत छ । तपाईहरुका सल्लाह, सुझाव गुनासाहरुका लागि हाम्रो ईमेल ठेगाना ito.dhakarimun@gmail.com अथवा हम्रो फेसबुकपेज https://www.facebook.com/HelloDhakari/मा पनि सम्पर्क गर्न सक्नु हुन्छ ।

सूचना तथा समाचार

ढकारी गाउँपालिका देखि धनगढी सम्म आज देखि बस सेवा सञ्चालन । बस सेवा उद्घाटन कार्यक्रमका केहि झलकहरु ।

ढकारी गाउँपालिकाको व्यवसाय दर्ता सम्बन्धि सुचना ।

सामाजिक सुरक्षा भत्ता बैंकिक प्रणाली मार्फत भुक्तानी गर्ने वारे ढकारी गाउँपालिकाको अत्यन्त जरुरी सुचना ।

सबै सामाजिक सुरक्षा भत्ता बैंक खाता मार्फत उपलब्ध गराउने नेपाल सरकारको नीति बमोजिम ढकारी गाउँकार्यपालिकाको कार्यालयले यहि मिति २०७५/०८/१६ गते श्री सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड, ढकारी अछाम शाखा संग सामाजिक सुरक्षा भत्ता बैंकिङ् प्रणाली मार्फत वितरण गर्ने सम्झौता गरेको छ । तसर्थ सम्पुर्ण लाभग्र

Pages