FAQs Complain Problems

सार्वजनिक सुनुवाईमा उपस्थिती हुने बारे ।

प्रस्तुत बिषय सम्बन्धमा यस ढकारी गाउँपालिकाको आ.व.२०७४/०७५ मा सम्पादन गरिएको बिभिन्न शाखाहरुको

बार्षिक कार्यक्रम तथा गाउँपालिकाको बार्षिक योजना तथा कार्यक्रमहरुको तपसिलका मिति,स्थान र समयमा सार्वजनिक

सुनुवाई हुने भएकोले आम सबै ढकारी बासीहरु तथा योजना समितिका पदाधिकारी लगायत अन्य सरोकारवाला सबै  लाई

अनिवार्य उपस्थितीको लागि अनुरोध गरिन्छ।

आर्थिक वर्ष: