FAQs Complain Problems

विवाह दर्ता

सेवा प्रकार:

लाग्ने समय: 
निवेदन पेश गरेको दिन,सर्जमिन मुचुल्का गर्नु पर्ने भए बढिमा ३ दिन ।
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष/वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
विवाह गरेको ३५ दिनभित्र निशुल्क
आवश्यक कागजातहरु: 
  • तोकिएको ढाँचामा निवेदन
  • दुलाहा दुलहीको नागरिकता प्रमाणपत्रको प्रतिलिपी
  • दुलहीको नागरिकता नभएमा बाबु वा दाजुभाइको नागरिकता प्रमाणपत्रको प्रतिलिपी
  • दुलाहा दुलाही को नागरिकता नभएमा जन्मदर्ता वा शैक्षिक प्रमाणपत्रको प्रतिलिपी ।