FAQs Complain Problems

अंगिकृत नागरिकता

लाग्ने समय: 
सोहि दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष/वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
100
आवश्यक कागजातहरु: 
  • निवेदन पत्र र अंगिकृत नागरिकता प्राप्त गर्न खोजेको स्पष्ट आधार
  • साविक मुलुकको नागरिकता पारित्याग गरेको वा पारित्याग गर्न करवाही चलाएको पुष्टि गर्ने कागजातहरु
  • नेपालमा १५ बर्ष देखि कुनै व्यवसाय वा काम गरी बसोबास गरेको प्रमाणपत्रको प्रतिलिपी
  • पासपोर्ट साइजको फोटो ३ प्रति
  • चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकिकृत सम्पत्ति कर तिरेको रसिद
  • वैवाहिक अंगिकृत नागरिकताको लागि विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपी र सम्बन्धित देशको आधिकारिक प्रमाणपत्र
  • नेपाली भाषा लेख्न र बोल्न जान्ने प्रमाण कागजातहरु ।