प्रमुख सुचना::
जन्मदर्ता
सेवा प्रकार:
लाग्ने समय: 
निवेदन पेश गरेको दिन, सर्जमिन मुचुल्का गर्नु पर्ने भए बढिमा ३ दिन ।
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष/वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
जन्मेको ३५ दिनभित्र निशुल्क
आवश्यक कागजातहरु: 
- निवेदन पत्र
- बालकको बाबु/आमाको नागरिकता
- अस्पतालमा जन्म भएको हकमा सम्बन्धित अस्पतालले जन्म प्रमाणित गरेको परिचयपत्रको प्रमाणित प्रतिलिपी
- विद्यालयमा अध्ययनरत भए विद्यार्थीको चारित्रिक प्रमाणपत्रको प्रतिलिपी ।
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                        