Home » ढकारी गाउँपालिकाको नवनिर्मित प्रशासनिक भवनको सुदूरपश्चिम प्रदेश सरकारका माननीय उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री श्री मानबहादुर रावल ज्यूद्वारा वि.सं. २०८३ साल असार महिना १८ गते समुद्घाटन सम्पन्न भएको छ ।
ढकारी गाउँपालिकाको नवनिर्मित प्रशासनिक भवनको सुदूरपश्चिम प्रदेश सरकारका माननीय उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री श्री मानबहादुर रावल ज्यूद्वारा वि.सं. २०८३ साल असार महिना १८ गते समुद्घाटन सम्पन्न भएको छ ।