FAQs Complain Problems

आलुको विउ ५०% अनुदानमा वितरण कार्यक्रम सञ्चालन सम्बन्धमा

यस कार्यालयको आ.व. ०७५/०७६ को बार्षिक कार्यक्रम अनुसार आलुको विउ ५०% अनुदानमा वितरण कार्यक्रम सञ्चालनका लागि यस गाउँपालिकाभित्र दर्ता तथा नविकरण भएका कृषक समूह, कृषि सहकारी कृषक उद्धमीले सूचना प्रकाशित भएको मितिले ७ सात दिन भित्र यस कार्यालयको कृषि शाखामा आवश्यक विउको परिमाण सहित निवेदन पेश गर्नहुन यो सूचाना प्रकाशित गरिएको छ ।

आर्थिक वर्ष: