FAQs Complain Problems

प्रमुख सुचना::

Bulk SMS Service प्रदान गर्ने सम्बन्धी सुचना

प्रस्तुत विषयमा यस कार्यालयबाट  Bulk SMS Service   सम्बन्धी मिति २०७५/०१/२१ गतेको प्रकाशित सूचना अनुसार उक्त सेवाको लागि निम्नानुसारका कम्पनि बाट कोटेसन प्राप्त भएकोमा जानकी टेक्नोलिजि प्रा.ली लाइ  Bulk SMS Service   प्रदान गर्न छनौट गरिएको ब्यहोरा सम्बन्धित सबैमा यो सुचना मार्फत जानकारी गराइन्छ ।

१. जानकी टेक्नोलोजि प्रा.ली. पुलचोक, काठमाण्डौ( Selected)

२. आइ-कियर टेक्नोलोजि प्रा.ली. माछापोखरी, काठमाण्डौ

आर्थिक वर्ष: