FAQs Complain Problems

कर्मचारी आवश्यकता सम्बन्धी सूचना (रोजगार संयोजक)

नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको निर्णयानुसार ढकारी गाउँपालिकाको लागि तपसिलको पदमा खुला प्रतियोगितात्मक परीक्षाबाट सेवा करारमा कर्मचारी पदपूर्ति गर्नुपर्ने भएकोले सूचना  प्रकाशन भएको मितिले १५ (पन्ध्र) दिनभित्र यस ढकारी गाउँ कार्यपालिकाकको कार्यालयमा तोकिएको योग्यता पुगेका इच्छुक उम्मेदवारबाट दरखास्त आव्हान गरिन्छ ।

 

आर्थिक वर्ष: