प्रमुख सुचना::
जानकारी
शिर्षक | आर्थिक वर्ष | मिति | दस्तावेज |
---|---|---|---|
जिन्सी निरिक्षण प्रतिवेदन २०८१ | ८१/८२ | 09/11/2024 - 14:38 |
![]() |
ढकारी गाउँपालिकाको क्षमता विकास योजना | | ८०/८१ | 08/23/2024 - 10:57 |
![]() |
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको कार्यसम्पादन मुल्यांकन प्रतिवेदन २०८० | ८०/८१ | 03/17/2024 - 10:26 |
![]() |
जग्गाको न्युनतम मुल्यांकन पुस्तिका २०८०/८१ | ८०/८१ | 07/20/2023 - 14:40 |
![]() |
जग्गाको न्युनतम मुल्यांकन पुस्तिका २०७९/८० | ७९/८० | 12/11/2022 - 11:24 |
![]() |
O&M कार्यविवरण | ७७/७८ | 08/19/2020 - 11:52 |
![]() |
गाउँबस्तुगत विवरण-२०७४ (प्रोफाइल) | ७४/७५ | 06/17/2018 - 00:00 |
![]() |
-
मिति: 12/02/2024 - 17:38
-
मिति: 11/27/2024 - 11:42
-
मिति: 11/14/2024 - 15:25
-
मिति: 10/21/2024 - 13:08
-
मिति: 09/16/2024 - 11:44
-
मिति: 07/30/2024 - 11:48
-
मिति: 05/05/2024 - 14:36
-
मिति: 04/18/2024 - 11:16
-
मिति: 05/28/2023 - 10:41
-
मिति: 06/26/2022 - 15:55
Pages
-
मिति: 07/15/2024 - 14:41
-
मिति: 07/15/2024 - 11:35
-
मिति: 03/03/2024 - 14:41
-
मिति: 02/15/2024 - 17:06
-
मिति: 08/07/2023 - 10:55
Pages


- तोकिएको ढाँचामा निवेदन बाहिरी जिल्लाको नागरिकता प्रमाणपत्र भए बसाइसराइ प्रमाणपत्रको प्रतिलिपी
- घर जग्गा नामसारी सम्बन्धि विस्तृत विवरण खुल्ने निवेदन
- निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपी
- मृतक र निवेदक बिचको नाता प्रमाणित प्रमाणपत्रको प्रतिलिपी
- जग्गा धनी प्रमाणपत्रको प्रतिलिपी
- सर्जमिन मुचुल्का बुझ्नु पर्ने भए सर्जमिन साक्षी बस्नेको नागरिकता प्रमाणपत्रको प्रतिलिपी
- चालु आ.व. सम्मको मालपोत घरजग्गा कर वा एकिकृत सम्पत्ति कर तिरेको रसिद ।


- तोकिएको ढाँचामा निवेदन
- दुलाहा दुलहीको नागरिकता प्रमाणपत्रको प्रतिलिपी
- दुलहीको नागरिकता नभएमा बाबु वा दाजुभाइको नागरिकता प्रमाणपत्रको प्रतिलिपी
- दुलाहा दुलाही को नागरिकता नभएमा जन्मदर्ता वा शैक्षिक प्रमाणपत्रको प्रतिलिपी ।


- निवेदन पत्र
- बालकको बाबु/आमाको नागरिकता
- अस्पतालमा जन्म भएको हकमा सम्बन्धित अस्पतालले जन्म प्रमाणित गरेको परिचयपत्रको प्रमाणित प्रतिलिपी
- विद्यालयमा अध्ययनरत भए विद्यार्थीको चारित्रिक प्रमाणपत्रको प्रतिलिपी ।


- निवेदन पत्र र अंगिकृत नागरिकता प्राप्त गर्न खोजेको स्पष्ट आधार
- साविक मुलुकको नागरिकता पारित्याग गरेको वा पारित्याग गर्न करवाही चलाएको पुष्टि गर्ने कागजातहरु
- नेपालमा १५ बर्ष देखि कुनै व्यवसाय वा काम गरी बसोबास गरेको प्रमाणपत्रको प्रतिलिपी
- पासपोर्ट साइजको फोटो ३ प्रति
- चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकिकृत सम्पत्ति कर तिरेको रसिद
- वैवाहिक अंगिकृत नागरिकताको लागि विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपी र सम्बन्धित देशको आधिकारिक प्रमाणपत्र
- नेपाली भाषा लेख्न र बोल्न जान्ने प्रमाण कागजातहरु ।


१.निबेदन पत्र र नागरिकता पप्रमाण पत्रको प्रतिलिपी |
२.बसाई सराई गरि जानेको हकमा परिवारको विवरण|
३.जहाँ जाने हो तेस ठाउँको लालपुर्जा र जुन ठाउँमा आउनेको पनि पेश गर्नु पर्ने |
४.बसाई सरि आउनेको हकमा बसाइ सराई गरि ल्याएको प्रमाण पत्र |
५. जाने -आउने सबै व्यक्तिको नागरिकता /जन्म दर्ताको प्रतिलिपी |
६.चालु आ.व. सम्म घर जग्गा र मालपोत कर वा एकीकृत सम्पति कर तिरेको रसिद |


१.निबेदन पत्र |
२.दुलाह -दुलहीको नागरिकता प्रमाण पत्रको प्रतिलिपी |
३.दुलहीको नागरिकता नभए बाबु वा दाजु भाईको नागरिकताको प्रतिलिपी|
४.चालु आ.व.सम्मको मालपोत र घर जग्गा वा एकीकृत सम्पति कर तिरेको रसिद |


- निवेदनपत्र र आमा/बूवाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि - जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि - विवाहित महिलाको हकमा पति/आमा/बूवाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि - चारित्रीक प्रमाणपत्रको प्रतिलिपि(विद्यार्थीको हकमा) - विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि( विवाहिताको हकमा) - बसाईसरी आएको हकमा बसाईसराईको प्रमाणपत्रको प्रतिलिपि - दूवै कान देखिने पासपोर्ट साईजको फाटो २ प्रति - चालू आ.व.सम्मको मालपोत र एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात - कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस प्रतिलिपि नागरिकताको हकमा पूरानो नागरिकताको प्रतिलिपि


- घर जग्गा नामसारी सम्बन्धि विस्तृत विवरण खूलेको निवेदन - निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि - मृतक र निवेदक विचको नाता प्रमाणित प्रमाणपत्रको प्रतिलिपि - जग्गाधनी प्रमाणपूर्जाको प्रतिलिपि - सर्जमिन मूचूल्का गरी बूझ्नू पर्ने भए सर्जमिनमा साक्षी बस्नेको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि - चालू आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
- प्रदेश पोर्टल ,७ नं. प्रदेश
- प्रदेश प्रमुखको कार्यालय,७ नं. प्रदेश
- मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
- प्रदेश सभा सचिवालय, ७ नं. प्रदेश
- आर्थिक मामिला तथा योजना मन्त्रालय
- आन्तरिक मामिला तथा कानून मन्त्रालय
- सामाजिक विकास मन्त्रालय
- भुमिव्यवस्था,कृषितथा सहकारी मन्त्रालय
- उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
- भौतिक पूर्वाधार विकास समन्त्रालय
- प्रदेश लेखा नियन्त्रक कार्यालय,७ नं. प्रदेश
- मुख्य न्यायाधिवक्ताको कार्यालय ,७ नं. प्रदेश
- अनलाईन घटना दर्ता निवेदन
- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
- राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभाग
- स्थानीय तहको लागि ICT ब्लग
- स्थानीय पूर्वाधार तथा कृषि सडक विभाग
- राष्ट्रिय योजना आयोग
- नेपाल कानुन आयोग
- जिल्ला समन्वय समितिको कार्यालय अछाम
- जिल्ला प्रशासन कार्यालय, अछाम
- अर्थ मन्त्रालय
- लोक सेवा आयोग
- प्रिती फन्ट बाट युनिकोड कन्भर्रटर
- प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम (PLGSP)
- शिक्षक सेवा आयोग
- पाठ्यक्रम विकास केन्द्र
- राष्ट्रिय परीक्षा बोर्ड
- नेपाल कानुन आयोग