FAQs Complain Problems

प्रमुख सुचना::

सूचना तथा समाचार

सार्वजनिक सुनुवाईमा उपस्थिती हुने बारे ।

प्रस्तुत बिषय सम्बन्धमा यस ढकारी गाउँपालिकाको आ.व.२०७४/०७५ मा सम्पादन गरिएको बिभिन्न शाखाहरुको

बार्षिक कार्यक्रम तथा गाउँपालिकाको बार्षिक योजना तथा कार्यक्रमहरुको तपसिलका मिति,स्थान र समयमा सार्वजनिक

दुइ दिने पोषण तथा खाध सुरक्षा निर्देशक समिति तथा स्थानिय सरोकारवालाहरुको सहभागितामा पुर्ण पोषण युक्त घर गाउँ टोल तथा वार्ड घोषणा सम्बन्धि अभिमुखिकरण तालिम सञ्चालन ।

दुईदिने वडा स्तरीय पूर्ण पोषण युक्त घर गाउँ टोल तथा वडा घोषणा सम्बन्धि वडा  स्तरीय पोषण तथा खाद्य सुुरक्षा निर्देशक समिति र स्थानिय सरोकारवालाहरुको सहभागितामा ढकारी गाउँपालिका १ को रिमा डाँडामा २ दिने अभिमुखिकरण तालिम शनिवार देखि  सुरु भएको छ ।

कम्प्युटर र सुचना तथा संचार प्रविधि सम्बन्धि १ हप्ते आधारभुत तालिम तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न ।

सुचना तथा संचार प्रविधि को द्रुततर विकास र यसको व्यापक प्रयोगबाट समाजको स्वरुप, जीवन शैली र विकासको गति अभुतपूर्व रुपमा परिवर्तन भैरहेको विश्वव्यापी परिवेश छ । ज्ञानमा आधारीत समाज अर्थात सुचना समाजको निर्माणमा विश्वव्यापी प्रयास आरम्भ भैसकेको अवस्था छ । आज पुरै विश्वमा सामाजिक आर्थिक सम्वृद्धिको

सुचना प्रदान गराइदिने सम्बन्धमा

ढकारी गाउँपालिका कृषि विकास शाखाको २०७५-७६ को योजना तर्जुमा गोष्ठी यहि मिति २०७५-०२-२५ गतेका दिन संचालन हुने भएकाले यस गाउँपालिका अन्तरगतका सम्पुर्ण वडा अध्यक्ष र गाउँकार्यपालिकाका सदस्य मार्फत आफ्नो गाउँ/ठाउँ, टोल/बस्ति मा रहेका कृषि उत्पादनको संभावनाको बारेमा जानकारि दिनहुन यहाँहरु सम्पुर्ण लाई

Bulk SMS Service प्रदान गर्ने सम्बन्धी सुचना

प्रस्तुत विषयमा यस कार्यालयबाट  Bulk SMS Service   सम्बन्धी मिति २०७५/०१/२१ गतेको प्रकाशित सूचना अनुसार उक्त सेवाको लागि निम्नानुसारका कम्पनि बाट कोटेसन प्राप्त भएकोमा जानकी टेक्नोलिजि प्रा.ली लाइ  Bulk SMS Service   प्रदान गर्न छनौट गरिएको ब्यहोरा सम्बन्धित सबैमा यो सुचना मार्फत जानकारी गराइन्छ

Pages