प्रमुख सुचना::
रुजु गर्नुपर्ने सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीको विवरण
यस ढकारी गाउँपालिका अन्तर्गतका सम्पुर्ण वडाले दोहोरिएका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीको विवरण रुजु गरि ७ दिन भित्र यस गाउँपालिकाको कार्यालयमा पेश गरि दिनुहुन अनुरोध गर्दछौ । रुजु गर्नुपर्ने सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीको विवरण यसै साथ सङ्लग्न गरिएको छ । धन्यवाद !
थप जानकारिका लागि निम्न नं हरुमा फोन गरिदिनु होला ।
9848753313, 9848476647