FAQs Complain Problems

सुचना प्रदान गराइदिने सम्बन्धमा

ढकारी गाउँपालिका कृषि विकास शाखाको २०७५-७६ को योजना तर्जुमा गोष्ठी यहि मिति २०७५-०२-२५ गतेका दिन संचालन हुने भएकाले यस गाउँपालिका अन्तरगतका सम्पुर्ण वडा अध्यक्ष र गाउँकार्यपालिकाका सदस्य मार्फत आफ्नो गाउँ/ठाउँ, टोल/बस्ति मा रहेका कृषि उत्पादनको संभावनाको बारेमा जानकारि दिनहुन यहाँहरु सम्पुर्ण लाई सुचित गरिन्छ ।

आर्थिक वर्ष: