FAQs Complain Problems

नागरिकता प्रतिलिपि सिफारिस

लाग्ने समय: 
सोही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष/वडा सदस्य÷वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
100
आवश्यक कागजातहरु: 

- निवेदनपत्र र आमा/बूवाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि - जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि - विवाहित महिलाको हकमा पति/आमा/बूवाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि - चारित्रीक प्रमाणपत्रको प्रतिलिपि(विद्यार्थीको हकमा) - विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि( विवाहिताको हकमा) - बसाईसरी आएको हकमा बसाईसराईको प्रमाणपत्रको प्रतिलिपि - दूवै कान देखिने पासपोर्ट साईजको फाटो २ प्रति - चालू आ.व.सम्मको मालपोत र एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात - कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस प्रतिलिपि नागरिकताको हकमा पूरानो नागरिकताको प्रतिलिपि