FAQs Complain Problems

कृषि समूह दर्ता तथा नबिकरण गर्ने बारेको अत्यन्त जरुरी सुचना

यस ढकारी गाउँपालिकामा आ.व.२०७५/०७६ को कृषि विकास सम्बन्धी कार्यक्रम सञ्चालन गर्नुपर्ने भएको हुँदा नयाँ कृषि समूह दर्ता गर्न इच्छुक कृषकहरुले समूह दर्ता गर्नुहुन र विगतमा जिल्ला कृषि विकास कार्यालय अछाममा दर्ता भै यस गाउँपालिकाभित्र सञ्चालनमा रहेका कृषक समूहहरुले नविकरण गर्न तपसिल वमोजिमका कागजात सहित यस कार्यालयको कृषि विकास शाखामा कृषक समूह दर्ता तथा नविकरण गराउनु हुन यो सूचना प्रकाशित गरिएको छ ।

आर्थिक वर्ष: