FAQs Complain Problems

वातावरण दिवश को अवसरमा एक नेपाली एक फलफुल बिरुवा रोपण अभियान को शुभारम्भ ।

"स्वस्थ वायु स्वस्थ जीवन" भन्ने मुल नारा सहित ढकारी गाउँपालीका कृषि शाखा को अगुवाईमा वातावरण दिवश को अवसरमा एक नेपाली एक फलफुल बिरुवा रोपण अभियान को शुभारम्भ भएको छ ।

आर्थिक वर्ष: